काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा पत्रकार रामबहादुर रावल नियुक्त भएका छन् ।...

पुरा पढ्नुहाेस्

बाढीपहिरोबाट देशभरका यी हुन् मृतक र बेपत्ता (सूची)

728
shares
khanepani bord

काठमाडौं । गत शुक्रबार र शनिबार आएको भारी वर्षापछिको देशभर मृत्यु हुनेको संख्या ६१ पुगेको छ । २० पुरुष, २६ महिला र १५ नाबालकसहित ६० जनाको मृत्यु पुष्टि भएको प्रहरीले जनाएको छ ।

जसमध्ये सबैभन्दा धेरै मृत्यु इलाममा भएको छ । इलाममा पहिरो र बाढीमा परेर मृत्यु हुनेको संख्या ३८ पुगेको छ । पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरीमा १, रौतहटमा ३, मोरङ, महोत्तरी, सिन्धुपाल्चोक र सिन्धुलीमा १/१ र काभ्रेमा २ जनाको मृत्यु भएको हो ।

मृतक हुन् यी

khanepani