काठमाडौं । जेन जी पुस्ताको अन्दोलनपछि सुशिला कार्कीको नेतृत्वमा रहेको अन्तरिम सरकार गठनभएसंगै विवादीत...

पुरा पढ्नुहाेस्

नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

624
shares
khanepani bord

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ लाख ५३ हजार ५०० रुपैयाँ पुगेको हो ।

यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार २८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

khanepani