काठमाडौँ । न्याय सेवा आयोगले नेपाल न्याय सेवा अन्तर्गत न्याय, कानुन र सरकारी वकिल...

पुरा पढ्नुहाेस्

जेन-जी आन्दोलनको क्रममा जेलबाट भागेका भुटानी शरणार्थी प्रकरणका अभियुक्त सन्देश पक्राउ

767
shares
khanepani bord

काठमाडौं । जेन-जी आन्दोलनको क्रममा जेलबाट भागेका नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त सन्देश शर्मा पक्राउ परेका छन् ।

केन्द्रीय कारागारमा पुर्पक्षमा थुनामा रहेका शर्मा भदौ २४ गते भागेका थिए । उनी ललितपुर कुपण्डोलमा एक महर्जन थरका व्यक्तिको घरमा डेरा लिएर बसेको बताइएको छ ।

उनको शंकास्पद गतिविधिको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको एसपी काजीकुमार आचार्यले बताए । शर्मा तुलसिपुर-१६ दाङका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा सीआईबीले पुन: अनुसन्धान थालेको छ ।

khanepani