काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

पुरा पढ्नुहाेस्

कैलाली कारागारमा भएको कुटपिटमा घाइते भएकाहरूको विवरण सार्वजनिक(नामावलीसहित)

1.51K
shares
khanepani bord

धनगढी । कैलाली कारागारमा भएको कुटपिटमा घाइते भएकाहरूको विवरण सार्वजनिक भएको छ ।

शुक्रवार मध्यरातमा भएको घटनामा एक जनाको मृत्यु हुनुका साथै ४७ जना कैदी भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।

जसमध्ये दुई जनालाई आइसियूमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिए । घाइते सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

घटनामा धनगढी उपमहानगरपालिका-४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ। मृतकको शव परिवारले बुझ्न मानेका छैनन्। मृतकका परिवारले घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कारबाही नहुँदासम्म शव नउठाउने बताएका छन् ।

यी हुन् घाइतेहरू
१. जनक देउवा, धनगढी-५ कैलाली

२. रोशन शाही, धनगढी- ५ कैलाली

३. जीवन खत्री गोदावरी नगरपालिका-९ कैलाली

४. नविन नाथ, गौरीगङ्गा-७ कैलाली

५. शरद चौधरी, धनगढी-५ कैलाली

६. नरेश राना, धनगढी-१३ कैलाली

७. वसन्त खत्री, धनगढी-८ कैलाली

८. राम निवास राना, धनगढी-१० कैलाली

९. कर्ण सलामी मगर, मोहन्याल-३, कैलाली

१०. अभिषेक चौधरी, घोडाघोडी-५ कैलाली

१. धिरज बम, बर्दगोरिया गाउँपालिका-१ कैलाली

१२. मेकेन्द्र गिरी, त्रिवेणी नगरपालिका-८ बाजुरा

१३. रन्जित सिंह, लखिमपुर कवेरी, भारत

१४. निरज जैशी, जानकी गाउँपालिका-९ कैलाली

१५. जगदिश राना, धनगढी-१० कैलाली

१६. हिमाल राना, धनगढी-८ कैलाली

१७. बल राना, धनगढी-५ कैलानी

१८. हर्क गिरी, धनगढी-१८ कैलाली

१९. जनक भण्डारी, लम्कीचुहा-१० कैलाली

२०. किशोर खडायत, भिमदत्त-८ कञ्चनपुर

२१. अमित भुल, टिकापुर-१ कैलाली

२२. कल्पेश विष्ट, टिकापुर-१ कैलाली

२३. दीपक खत्री, गोदावरी-१० कैलाली

२४. दिनेश साउँद, लम्कीचुहा-१ कैलाली

२५. रवि चौधरी, धनगढी-४ कैलाली

२६. अङ्कित बाँनिया, पालिनन्दन-१ नवलपरासी

२७. सिद्धार्थ बडेला, गोदावरी-९ कैलाली

२८. बिवेक चौधरी, जोशीपुर-१ कैलाली

२९. मनिष चौधरी, कैलारी-८ कैलाली

३०. गौरब बम, शुक्लाफाँटा-८ कञ्चनपुर

३१. विवस चौधरी, घोडाघोडी-३ कैलाली

३२. शिव थापामगर, टिकापुर-१ कैलाली

३३. अर्जुन खड्का, धनगढी-१३ कैलाली

३४. पुष्पेन्द्र रानार, लखिमपुर खिरी वनगाउ भारत

३५. नरेन्द्र घरेडी, डिलासैनी गाउँपालिका-२ बैतडी

३६. देवेन्द्र सिंह, जानकी गाउँपालिका-२ कैलाली

३७. सन्जु दमाई, बर्दगोरीया-३ कैलाली

३८. विरेन्द्र चौधरी, गोदावरी-१ कैलाली

३९. मानवीर चौधरी, धनगढी-८ कैलाली

४०. मिलन चन्द, धनगढी-५ कैलाली

४१. बिरबहादुर विष्ट

४२. आयुश भट्ट, गोदावरी-२ कैलाली

४३. एकेन्द्र भाट, धनगढी-६ कैलाली

४४. सुरेश राना, पुनर्वास-१ कञ्चनपुर

४५. पङ्कज चौधरी, धनगढी-२ कैलाली

४६. मिनबहादुर विष्ट, अमरगढी-४ डडेल्धुरा

४७. सुरेन्द्र बम, गोदावरी-८ कैलाली

khanepani