काठमाडौं । अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी...

पुरा पढ्नुहाेस्

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

611
shares

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जस अन्तर्गत बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालाहरूसँग विधेयकका सैद्धान्तिक पक्षसँग सम्बन्धित विषयमा छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।