काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

पुरा पढ्नुहाेस्

खोलियो कोशी ब्यारेजको ५२ मध्ये ५० ढोका

715
shares
khanepani bord

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाब यो बर्षकै उच्च भएको छ ।

कोशी ब्यारेजमा गरिएको मापन अनुसार कोशीमा ३ लाख ३५ हजार ३६० क्यूसेक पानी प्रति सेकेण्ड बग्न थालेको छ । ८ बजे बिहान गरिएको मापन अनुसार सप्तकोशीमा पानीको सतह निरन्तर बढ्दो छ ।

अहिले कोशी ब्यारेजको ५० वटा ढोका खोलिएको छ । सप्तकोशीमा पानीको बहब बढेपनि कटान भने नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

khanepani