काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१...

पुरा पढ्नुहाेस्

केन्द्रीय कमिटी भंगपछि माओवादीको पहिलो सचिवालय बैठक

754
shares
khanepani bord

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक सुरु भएको छ। केन्द्रीय कमिटी बैठक भंग गरेपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा पहिलो सचिवालय बैठक सुरु भएको हो।

प्रवक्ता अग्नि सापकोटाका अनुसार बैठकमा विपद्पछिको अवस्था, महाधिवेशनको मिति र प्रतिनिधि छनोटलगायत विषयमा छलफल हुनेछ।

हालै बसेको माओवादीको बैठकले केन्द्रीय कमिटी भंग गरी विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो। मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको भएपनि मिति भने तोकेको छैन।

khanepani