काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय सिरहा लहानका तत्कालीन डिभिजनल इन्जिनियर...

पुरा पढ्नुहाेस्

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा जारी, महामन्त्रीद्वयले गरे बहिष्कार

338
shares
khanepani bord

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालयमा केही बेरअघिबाट बैठक बसिरहेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको साङ्गठनिक र विविध विषयमा छलफल केन्द्रित रहेको बताए। आजको बैठक संस्थापन इतर पक्षले बहिष्कार गरेको छ।

महामन्त्रीद्वय डा. धवलशम्शेर राणा र कुन्ती शाहीले पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई ४ बुँदे मागसहित पत्र पठाएर बैठक बहिष्कार गर्ने जानकारी गराएका थिए।

khanepani